कसलाई के भनेर चिनिन्छ: नेपालको इतिहास र विश्वको भूगोल (I.Q. Questions Set 1)

0
Teacher Service Comission Model Questions
कसलाई के भनेर चिनिन्छ? शिक्षक सेवा आयोग/लोक सेवा आयोग प्रथम पत्र - सामान्य ज्ञान नमूना प्रश्नहरु (alert-success)
नेपालको इतिहास (Nepal's History)
१. स्कुलका पिता — पद्म शमशेर
२. सन्की राजा — श्री ५ सुरेन्द्र
३. जिउँदो सिंह — अमरसिंह थापा
४. कला बहादुर — माथवरसिंह थापा
५. अभागी राजा — जयप्रकाश मल्ल
६. सिमसिमे राजा — शिवसिंह मल्ल
७. जनताका कम्युनिष्ट — पुष्पलाल
८. बौलाहा युवराज — श्री ५ सुरेन्द्र
९. बौलाहा राजा — लक्ष्मीनरसिंह मल्ल
१०. नेपालका शुकरात — नयराज पन्त
११. दोस्रो गौतम बुद्ध — जयपृथ्वी बहादुर सिंह
१२. बूढा महाराज — भीम शमशेर
१३. नेपालको शाहजहाँ — खड्ग शमशेर
१४. धनकुटे राजा — देव शमशेर
१५. शेरे धनुषा — हेमबहादुर मल्ल
१६. नेपाल मण्डलेश्वर — यक्ष मल्ल
१७. धोकेवाज नेता — डा. तुलसी गिरी
१८. कोत पर्वकी आमा — राज्यलक्ष्मी
१९. जनक — शिरध्वज
२०. अवसरवादी नेता — विश्ववन्धु थापा
२१. नाति जर्नेल — पशुपति शमशेर राणा
२२. युगले मागेको नेता — जङ्गबहादुर राणा
२३. अयोग्य राजा — श्री ५ राजेन्द्र
२४. न्याय गर्ने राजा — राम शाह
२५. राजाका पञ्च — कीर्तिनिधि विष्ट
२६. नेपालेश्वर — श्रीनिवास मल्ल
२७. कलहा भिमानी — अंशुवर्मा
२८. नेपालको लियोनार्दो दा भिन्ची — अरनिको
२९. शिक्षाको दधीचि —शंकरदेव पन्त
३०. फिस्टे महाराज — चन्द्र शमशेर
३१. रुन्चे महाराज — पद्म शमशेर
३२. नानी युवराज — सुरेन्द्र
३३. शान्तिश्री — प्रचण्डदेव
३४. जिउँदो सहिद — टंकप्रसाद आचार्य
३५. पञ्चको शाह — शरदचन्द्र शाह
३६. राजनीतिज्ञ राजा — महेन्द्र
३७. संकटको पञ्च — सूर्यबहादुर थापा
३८. माहिला मिनिष्टर —बमबहादुर राणा
३९. हरिततारा — भृकुटी
४०. राजाका कम्युनिष्ट — केशरजंग रायमाझी
४१. धुर्त प्रधानमन्त्री — चन्द्र शमशेर
४२. धुर्त राजनीतिज्ञ — कृष्णप्रसाद भट्टराई
४३. खलङ्गाको नायक — बलभद्र कुँवार
४४. खरदार बा — कृष्णप्रसाद कोइराला
४५. सान्दाजु — वि.पि कोइराला
४६. लौह पुरुष — गणेशमान सिंह
४७. सर्वोच्च नेता — गणेशमान सिंह
४८. एक पार्टीका एक नेता — डा. डिल्लीरमण रेग्मी
४९. राष्ट्रनिर्माता — पृथ्वीनारायण शाह
५०. राष्ट्रपिता — त्रिभुवन
५१. पञ्चायतको मलामी — मरिचमान सिंह
५२. स्वामी महाराज — रणबहादुर शाह
५३. स्वामी अभयानन्द — रणवीरसिंह थापा
५४. राजनीतिको चाणक्य — सूर्यप्रसाद उपाध्याय
५५. विमान पण्डित — अच्यूतानन्द
(विश्वको इतिहास) World Geography
१. नयाँ संसार उपनामले कुन महादेशलाई चिनिन्छ ?
→ उत्तर अमेरिका
२. उत्तर अमेरिका महादेशको नामाकरण कसरी गरिएको हो ?
→ अमेरिकी विस्पुक्कि नामक साहसी यात्रीको नामबाट⇒
३. विश्वको सबै भन्दा ठूलो ताजा पानीको ताल कुन हो
→ सुपेरियर ताल(उत्तर अमेरिका महादेश)
४. विश्को सबै भन्दा ठूलो नेसनल पार्क बुड, बफेली नेसनल पार्क हो भने, त्यो कुन महादेशमा पर्छ ?
→ उत्तर अमेरिका,
५. उत्तर अमेरिकाको शितोष्ण घाँसे मैदानलाई के भनिन्छ ?
→ पेयसी
६. उत्तर अमेरिका महादेशमा पर्ने सबैभन्दा उच्च पर्वत कुन हो ?
→ माउण्ट मेकिल्ने
७. उत्तर अमेरिकाको दक्षिण–पूर्वी किनारामा बहने आँधीलाई के भनिन्छ ?
→ हरिकन/टोरनेडो
८. विश्वको चौथो ठूलो महादेश कुन हो ?
→ दक्षिण अमेरिका
९. विश्वको सबै भन्दा अग्लो स्थानमा रहेको ताल कुन हो ?
→ टिटिकाका(दक्षिण अमेरिका)
१०. उत्तर र दक्षिण अमेरिका महादेशलाई केले छुट्याएको छ ?
→ पनामा नहर
११. विश्वको सबैभन्दा ठूलो पर्वत माला कुन हो ?
→ एण्डिज पर्वतमाला(अफ्रिका महादेश)
१२. दक्षिण अमेरिकाको अर्जेन्टिनामा फैलिएको घाँसे मैदानलाई के भनिन्छ ?
→ पेम्पाज
१३. विश्वको सबै भन्दा उचाईमा रहेको राजधानी कुन हो ?
→ बोलिभियाको राजधानी लापान
१४. दक्षिण अमेरिका महादेशमा रहेका दुई वटा भुपरिवेष्ठित राष्ट्रहरु के–के हुन ?
→ बोलिभिया र पराग्वे
१५. विश्वको ठूलो अमेजन नदि कुन महादेशमा पर्दछ ?
→ दक्षिण अमेरिका
१६. विश्वको पाँचौ ठूलो महादेश कुन हो ?
→ अन्टार्कटिका,
१७. सबै भन्दा कान्छो महादेश कुन हो ?
→ अन्टार्कटिका
१३. युरोप महादेश विश्वको कतिऔँ ठूलो महादेश हो ?
→ छैटौँ
१४. युरोप महादेशमा कति देश पर्दछन् ?
→५० वटा
२०. युरोप महादेशको सबै भन्दा ठूलो देश कुन हो ?
→ रसिया
२१. भित्रि समुद्रहरुले घेरिएको महाद्धीप भन्नाले कुन महादेशलाई बुझिन्छ ?
→ युरोप
२२. लामो समुद्र किनार भएको महाद्धीप भन्नाले युरोप महादेशलाई बुझिन्छ भने प्रायद्धीपको प्रायद्धीप भन्नाले कुन महादेशलाई चिनिन्छ ?
→ युरोप
२३. ‘Bread Basket of the world’ भन्नाले कुन देशलाई चिनिन्छ ?
→ युक्रेन
२४. विश्वको सबै भन्दा सानो महादेश कुन हो ?
→ अष्ट्रेलिया
२५. कंगारुको महादेश भन्नाले कुन महादेशलाई चिनिन्छ ?
→ अष्ट्रेलिया
२६. अस्टेलिया महादेशको खोज कसले गरेका हुन् ?
→ऐबेल तस्मान र जेम्स कुक,
२७. बिचित्रताको महादेश भनेर कुन महादेशलाई चिनिन्छ ?
→ अष्ट्रेलिया
२८. अष्ट्रेलिया महादेशको कति भाग मरुभुमि छ ?
→ आधा
२९. पृथ्वीको कति भागमा जल सतह रहेको छ ?
→ ७१ प्रतिशत
३०. पृथ्वीमा कति वटा महासागर रहेका छन् ?
→ पाँच वटा(शुत्र–प्रआहिकुसु)
३१. सबै भन्दा ठूलो र गहिरो महासागर कुन हो ?
→ प्रशान्त महासागर
३२. प्रशान्त महासागरले पृथ्वीको जल क्षेत्रको कति भु–भाग ओगटेको छ ?
→ एक तिहाई(४५.५ प्रतिशत)
३३. प्रशान्त महासागरको सबैभन्दा गहिरो भाग कुन हो ?
→ मरियाना ट्रन्च
३४. समुद्रको चारै तिरको किनारलाई के भनिन्छ ?
→ महाद्धीपिय मानतट
३५. विश्वको दोस्रो ठूलो महादेश कुन हो ?
→ आन्ध्र महासागर
३६. आन्ध्र महासागरले जल क्षेत्रको कति भु–भाग ओगटेको छ ?
→ २५.७० प्रतिशत
३७. अङ्ग्रेजी अक्षर ‘S’ आकार भएको महासागर कुन हो ?
→ आन्ध्र महासागर
३८. वाणिज्य महासागर भन्नाले कुन महासागरलाई चिनिन्छ ?
→ आन्ध्र महासागर,
३९. हिन्द महासागर विश्वको कतिऔँ ठूलो महासागर हो ?
→ तेस्रो
४०. त्रिभुजाकार महासागर कुन हो ?
प्रशान्त महासागर
४१. तेलको महासागर भन्नाले कुन महासागरलाई चिनाउँदछ ?
→ हिन्द महासागर
४२. हिन्दु पौराणिक ग्रन्थहरुमा हिन्द महासागरलाई के भनिएको छ ?
→ रत्नाकर
४३. दक्षिण ध्रुबिय महासागर कुन हो ?
→ कुमेरु
४४. बर्षभरी हिँउले ढाकिराख्ने महासागर कुन हो ?
→कुमेरु
४५. चिसो पानीको महासागर कुन हो ?
→ कुमेरु
४६. उत्तर ध्रुबिय महासागर कुन हो ?
→ सुमेरु
४७. अक्षांश रेखालाई के भनिन्छ ?
→ समानान्तर रेखा
४८. कुनै ठाउँको आवापानीको अवस्था पत्ता लगाउनु परेमा के को आधारमा पत्ता लगाईन्छ ?
→ अक्षांश रेखा
४९. हरेक १ डिग्री देशान्तर रेखामा कति मिनेटको फरक पर्छ ?
→ ४ मिनेट
५०. प्रकाशको तिब्रता नाप्ने यन्त्रलाई के भनिन्छ ?
→ क्यण्डेला

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)

#buttons=(Got it !) #days=(30)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top