पाठ ५: जनशक्ति (महत्त्वपूर्ण नोटहरु) - एकाई: एक | कक्षा ८ सामाजिक

0
एकाई १: विकासका पूर्वाधारहरु
पाठ ५: जनशक्ति

जनशक्ति (मुख्य बुँदाहरु)
  • कुनै न कुनै काम गर्न जान्ने, तालिम प्राप्त तथा अनुभबी व्यक्ति लाई जनशक्ति भनिन्छ ।
  • जनशक्ति लाई तीन भागमा बिभाजन गर्न सकिन्छ । जस्तै अदक्ष, अर्धदक्ष, दक्ष
  • डकर्मी, सिकर्मी, सुचिकार, कुचिकार, ड्राइभर, मजदुर, किसान देखि लिएर डाक्टर, नर्स, इन्जिनियर, पाइलट, बैज्ञानिक,शिक्षक, पत्रकार, वकिल आदि जनशक्तिका उदाहरणहरु हुन ।
  • दक्ष जनशक्ति बिना देश बिकासको कल्पना गर्न सकिँदैन ।
  • विकासका पूर्बधारको विकासको लागि इन्जिनियर ओभरसियर तथा विभिन्न तहमा काम गर्ने दक्षजनशक्तिले महत्वपूर्ण योगदान दिएका हुन्छन् ।
  • डाक्टर, नर्स लगायतले स्वास्थ्य क्षेत्रको विकासमा शिक्षकले शिक्षा क्षेत्रमा, बैज्ञानिकले विज्ञान क्षेत्रमा, साहित्यकारले साहित्य क्षेत्रमा, कलाकारले कलाको विकासमा, खेलाडिले खेलकुदको क्षेत्रमा, किसानले कृषिको क्षेत्रमा विशेष योगदान दिएका हुन्छन् ।
  • काम सानो होस वा ठुलो हरेक ब्यक्तिको काम आ-आफ्नो ठाउमा महत्वपुर्ण रहेको हुन्छ ।
Credit: This notes were prepared by Gokarna G.C. (alert-error)

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)

#buttons=(Got it !) #days=(30)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top